१७ घन्टा अगाडि
उदयपुर । सुनसरी, धनकुटा उदयपुरको बेलका नगरपालिकाको सिमानामा निर्माण हुन लागेको दुई सय ६९ मिटर अग्लो सप्तकोशी उच्च बाँध निर्माण तत्काल रोक्न सरोकारवाला निकायले माग गरेको छ । सो बाँधले कोशी, बागमति प्रदेशका १५ जिल्लालाई असर पार्ने भएकाले तत्कालन प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ..