२० घन्टा अगाडि
काठमाडाैं । दुई साताअघि भारत-प्रशासित कश्मीरमा २६ जना पर्यटकको ज्यान जाने गरी गरेको एउटा हमलाको जबाफमा भन्दै भारतले यसै साता पाकिस्तानका नौ स्थानमा क्षेप्यास्त्र प्रहार गर्यो। ती क्षेत्रहरू ‘आतङ्ककारीको गढ’ भएको भन्दै पूर्वी पाकिस्तानस्थित बहवलपुर क्षेत्रको सुभानअल..