१७ घन्टा अगाडि
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०,..