२ मिनेटutes अगाडि
काठमाडौं । मंगलवार प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको..