३५ मिनेटutes अगाडि
संखुवासभा । कोसी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डमा दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ । सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिब १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प..