काठमाडौं । टोखा नगरपालिका १० मा हत्या गरेर फालिएका एक पुरुषको शव टुक्रा टुक्रा अवस्थामा फेला परेको छ। अन्दाजी ४५ वर्षका ती पुरुषको शव खुट्टा र टाउको छिनाएको अवस्थामा भिन्दाभिन्दै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले जानकारी दिए। उनका अनुसार टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको छ भने शरीर सुटेकशमा प्याक गरेर […]
काठमाडौं– सामाजिक सुरक्षा भत्ता परिचयपत्र साउन महिनाभित्रै नवीकरण गराउनुपर्ने भएको छ। अघिल्ला वर्षहरुमा मंसिर महिनादेखि नवीकरण प्रक्रिया सुरु हुने गरेकाे भए पनि यो वर्षदेखि साउन महिनाभित्र नै नवीकरण गराइसक्नुपर्ने भन्दै स्थानीय तहहरुले सूचना जारी गरेका छन्। लाभग्राहीहरुको परिचयपत्र नवीकरण तथा नयाँ निवेदन संकलन गर्ने कार्य सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली २०७६ जारी भएपछि स्थगित […]
काठमाडौं । होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि सरकारले मापदण्ड तोकेको छ । संक्रमित व्यक्ति घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त […]
काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा समान्यदेखि पूर्ण बदलीका साथ प्रदेश १ र २ का थोरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा भइरहेको छ। मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको छ। यो रेखा विस्तारै […]
विराटनगर । भारतसँग सीमा जोडिएको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बलको बिओपी बखरीको टोलीले दुई सय ६७ ग्राम सुनको चक्कीसहित गुप्तालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ […]
विराटनगर । विराटनगरमा एउटै वडाका ११ जनासहित २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबारराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार विराटनगर महानगरपालिका–९ का ११ जनामा संक्रमण देखिएको छ । विराटनगर–१५ का एक, १४ का दुई, १२ का एक, ११ का एक, १० का दुई, ६ का एक, ३ का दुई जनामा कोरोना देखिएको छ […]
पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् । हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र […]
काठमाडौं । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार […]
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु भैसकेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा।सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, […]
काठमाडौं । स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिको गुणस्तर अध्ययन गर्दा ३७ वटा ब्याच उचित गुणस्तरको नभएको पाइएको छ जसमा ज्वरो आउँदा सेवन गर्ने सिटामोल पनि छ । कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरले गरेको अध्ययनले यो नतिजा निकालेको हो । प्रतिवदेनमा कुल ६२ स्वास्थ्य संस्था पनि संलग्न थिए । यस […]