कुर्सी भाँचिदा संसद बैठकमै लडिन् सांसद उर्मिला थेबे

काठमाडौं । प्रतिनिधिसभाको कुर्सी भाँचिदा सांसद उर्मिला थेबे लडेकी छिन् । मंगलबार बैठक चलिरहँदा कुर्सी भाँचिदा नेकपा (एमाले) की सांसद थेबे लडेकी हुन् । उक्त समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका थिए । उनी लडेपछि केही बेर थापा बोल्न रोकिएका थिए भने । अन्य सांसदले पनि फर्किएर हेरेका थिए । उनलाई चोटपटक भने नलागेको बताइएको […]

बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

काठमाडौं । नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । करिब १५ लाख फलोअर भएको डा. बाबुराम भट्टराई नाम गरेको फेसबुक पेज मंगलबार ह्याक भएको हो । भट्टराईको निजी सचिवालयका अनुसार अहिले भने उक्त फेसबुक पेज रिकभर भइसकेको छ । निजी सचिवालयका आईटी र मिडिया विभाग हेर्ने […]

कोशी प्रदेश सभा बैठकमा उपस्थित हुन विपक्षी दलहरु तयार

काठमाडौं । कोशी प्रदेश सभाको आजको बैठकमा सम्बोधन गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुन्न विपक्षी दलहरु तयार भएका छन् । ओलीले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकाई विषेश सम्बोधन गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले निकालेको छ । यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य […]

सम्पदाको प्रवर्धन र विकासको प्रतिफल दिने केबलकार कुरिरहेका छन् ताप्लेजुङवासी

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न तल्लो फेदीबाट उकालो चढ्दै गरेको अवस्थामा भेटिए झापा अर्जुनधारा–८ का ७८ वर्षीय रामप्रसाद थापा । उनी २० वर्षपछि पाथीभरा देवीको दर्शन गर्न जाँदैथिए । ‘अब त बृद्ध भैएछ, देवीको दर्शन गर्न त मन लाग्छ । तर, यो उकालो चढ्न त धेरै गाह्रो नै छ,’ उनले […]

९० प्रतिशत विद्यार्थी फर्किए केआईआईटी विश्वविद्यालय

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मुत्युबारे छानबिनको माग गर्दा निकालिएका अधिकांश नेपाली विद्यार्थी विश्वविद्यालय फर्किएका छन् । केआईआईटीबाट निष्कासित ९० प्रतिशत विद्यार्थी विश्वविद्यालय फर्किएका हुन् । आजदेखि हुने परीक्षामा सहभागी हुन असहज महसूस गरेका विद्यार्थीलाई पछि सहभागी हुने गरी आवेदन दिन प्रशासनले आग्रह गरेको छ । दोस्रो वर्षमा […]

कोशीकाे प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले कर्णाली र सुदूरपश्चित प्रदेशसभा बैठकलाई सम्बाेधन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् । कोशी प्रदेशसभा सचिवालयका […]

राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई १ लाख जरिवाना

काठमाडौं । राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् । उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले […]

मदन भण्डारी मार्ग स्तरोन्नतिका लागि योगेश भट्टराईकाे पहल

काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मदन भण्डारी सडक मार्ग (वसन्तपूर–गुफा–ढुंगेसाँघु–दोभान)को स्तरोन्नतिका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर भट्टराईले यो सडक खण्ड ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाबाट धनकुटा, धरान, इटहरी र विराटनगरसम्म आवत–जावतका लागि सहज र भरपर्दो […]

पाथीभरा क्षेत्रमा शौचालय निर्माण धमाधम

फुङलिङ । पाथीभरा क्षेत्रमा पाथीभरा क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तीव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन एवं निर्माणलाई गति दिएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मको पदमार्गको विभिन्न ४ ठाउँमा शौचालय निर्माण गरिएको छ । करिब ८४ लाखको […]

कस्तो छ आजको मौसम ?

काठमाडौं । आज पनि पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं