३ घन्टा अगाडि
गाजा । गुगल म्याप्सले अद्यावधिक गरेको नयाँ भूउपग्रह तस्बिरहरूले इजरायली आक्रमणको झन्डै तीन वर्ष पुग्नै लाग्दा गाजा स्ट्रिपमा भएको व्यापक विनाशको भयावह चित्र सार्वजनिक गरेको छ। गाजाका बस्तीका बस्तीहरू भग्नावशेषमा परिणत भएका छन् भने मुख्य सडकहरू धमिलो रेखाका रूपमा मात्र बाँकी रहे..