१४ मिनेटutes अगाडि
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपपर रहने जंगली भाले हात्ती ‘रोनाल्डो’ आज बिहान मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्र २० हजारी ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । थापामगरले ह..