१ घन्टा अगाडि
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ। आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उक्त सङ्ख्यामा शवहरू फेला पारिएको हो। प्रहरीले दिएको जानकारी अनुसार रसुवामा २ सय २३..