२ घन्टा अगाडि
झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्ती पीडितलाई एक करोड ९० लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट एक करोड ९० लाख एक हजार ९९३ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक ड..