८ घन्टा अगाडि
विराटनगर । विराटनगर स्थित नेपाली भन्सारका कर्मचारीको लापरबाहीका कारण आफूले दुःख पाएको भन्दै भारत बिहारका नागरिक राहुल मलिकले छानविनको माग गरेका छन् । केही दिन अघि विराटनगर भन्सार नाका हुँदै नेपाल प्रदेश गरेर इलाम सम्म पुगेर फर्किएका मलिकले आफ्नो सवारी बीआर ३९ एई ९०१२ को नेपालमा..