९ घन्टा अगाडि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका..