११ घन्टा अगाडि
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघ, प्रदेश र स्थानीय तहबीच अपेक्षित समन्वय र सहकार्य नहुँदा प्रदेशका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्..