१६ घन्टा अगाडि
सोलुखुम्बु । सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अवतरण गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरहरू आपसमा ठोक्किएर दुर्घटना ..