२ घन्टा अगाडि
काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युको घटनामा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भारत ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजम..