९ घन्टा अगाडि
विराटनगर । सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ। भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्र आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीनजिकै आज दिउँसो पल्टिएको हो। इलाका प्रहरी कार्यालय बराहक्षेत्रका अनुसार दुर्घटनामा तीन ..