१७ मिनेटutes अगाडि
विराटनगर । बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मोरङमा सबै सुरक्षा निकायले संयुक्त गस्ती सञ्चालन गरेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा मोरङका विभिन्न स्थानमा गस्ती सञ्चालन गरेका हुन्। शिव दल गण थालहका प्रमुख सेनानी अरुण कार्कीका अनुसार मोरङका..