१० मिनेटutes अगाडि
विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाभर रहेका ५५५ मतदान केन्द्रबाट कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ८९४ मत खसेको हो। हालसम्म खसेको मतमध्ये २ लाख ४३ हजार ३९६ पुरुष, २ लाख ६२ हजार ४९६..
२७ मिनेटutes अगाडि
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ५१.४५ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ९० हजार ३२७ मतदातामध्ये ४६ हजार ४ सय ७४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । जिल्ला निर्वाचन अधिकारी धनराज श..