२ घन्टा अगाडि
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा रहँदा एउटा तस्बिर ‘भाइरल’ भयो । त्यो तस्बिर उनका समकक्षी एवं भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँगको भेटको थियो । त्यसक्रममा सीतारमण बसेको भागतर्फ भारतको झन्डा थियो । डा. वाग्लेतर्फ कुनै झन्डा थिएन । देशको प्रतिनिधित्व गर..