४ घन्टा अगाडि
विराटनगर । सुनसरीको कोसी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिस्रीलाल साहका छोरा करिब ४०–४२ वर्षीय विजय साह रहेका छन् । राति करिब १ बजे सशस्त्र प्रहरीले हानेको गोली लागी उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घटनाको विस्तृत विवरण ..