४ घन्टा अगाडि
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य क्षितिज थेबेले नेतृत्वको आलोचनालाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थेबेले संकटका बेला नेतृत्वले संगठनलाई अनिश्चित अवस्थामा छाड्न..