८ घन्टा अगाडि
विराटनगर । सुनसरीको देवानगञ्जमा शनिबार साँझ भएको गोली प्रहारको घटना व्यक्तिगत रिसइबीका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ । देवानगञ्ज–१ का २३ वर्षीय निरजकुमार यादवमाथि गोली प्रहार भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का २ जनालाई नियन्त्रणमा लि..