१६ घन्टा अगाडि
काठमाडौं । गायिका जुनु प्रसाई र सन्तोश बि सिको स्वरमा सजिएको ‘ताप्लेजुङको हाङ्पाङ् हो घर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा ताप्लेजुङको हाङ्पाङ् र समग्र जिल्लाको महत्वलाई उजागर गरिएको छ । भीमकुमार ओझाको शब्द र बिनोद गहतराजको लयमा तयार भएको उक्त गीतमा जुनु र सन्तोशको सुमधुर ..