३० मिनेटutes अगाडि
विराटनगर । हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आइतबार दिउँसो ३:३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न शुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो । अब्जर्भेटरीले द..