७ घन्टा अगाडि
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका-६ स्थित संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम २०८३ साउन ११ गते राति ९:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावतमा र..