४० मिनेटutes अगाडि
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिले आज आयोजना गरेको खाद्य आपूर्तिसम्ब..