१ घन्टा अगाडि
चितवन । चितवनमा भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा अचानक सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको हो। भरतपुर-१० घर भएकी बालिका असार ३० गते सेफ्टी ट्यांकीमा खसेकी थिइन्। उन..