‘नो केबलकार समूह’ ले वार्ताका लागि समन्वय समिति पठाउने

ताप्लेजुङ । ‘नो केबलकार समूह’ ले गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि समन्वय समिति बनाउने भएको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति बनेपछि उक्त समूह वार्ता समितिको खबरको पर्खाइमा रहेको र खबर आएपछि आफूहरू पनि समन्वय समिति बनाएर पठाउने समूहका प्रेम एक्तेङले बताए । सहसचिव स्तरको समितिले निकास दिन […]

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन, कहिले हाेला वार्ता ?

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास […]

काेशीका ९ जिल्लामा बन्द, प्रभाव सामान्य

विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आज र भाेलि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्द आह्वान गरेका छन् । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेको हाे । आज बन्दको प्रभाव सामान्य परेको प्रहरीले बताएकाे छ । राजमार्गमा यात्रुबहाक सवारी साधन चलेका छैनन । साना […]

आइएमई ग्रुपको लगानीमा बागलुङमा खुल्यो इला कम्फोर्ट होटल

बागलुङ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

एमाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा छ : योगेश भट्टराई

हेटौंडा । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । प्रेस चौतारी नेपाल मकवानपुरको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भट्टराईले एमालेले यी कुरामा कुनै पनि दखल अन्दाजी नगर्ने स्पष्ट पारे । सामाजिक सञ्जाल र सञ्चारमाध्यम मर्यादित र व्यवस्थित भने हुनुपर्नेमा उनले जोड दिए । सरकाले अहिले […]

माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती […]

क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमाथि अमेरिकाकाे कर २५ प्रतिशत

काठमाडौं । क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरुमा अमेरिकाले २५ प्रतिशत कर लगाएको छ । चीनबाट आयात हुने सामानहरुमा भने अमेरिकाले १० प्रतिशत भन्सार शूल्क लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउन आदेश दिनुभएको हो । क्यानडाका अन्य […]

झापामा कुटपिटबाट एक जनाको मृत्यु

झापा — कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न बाँस्तोलालाई […]

साउदीको सडक दुर्घटनामा ज्यान गुमाउने ३ नेपाली को को हुन् ?

काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ । भारतका […]

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सामान्य रहनेछ । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं