८ घन्टा अगाडि
विराटनगर । वर्षा भर्खरै थामिएको थियो । विराटनगर वर्षा र मन्द हावाले केही शीतल थियो । त्यही मौसममा कास्की–तनहुँको दमौलीदेखि आफैं कार चलाएर माओत्से गुरुङ विराटनगर ओर्लिए । मन्द मुस्कुराउँदै, ‘‘हाज’ विराटनगर शित्तल रहेछ, पहिले त गर्मी थियो ।’ उनको त्यो मुस्कान र विराटनगरको शित्तल ..