६ मिनेटutes अगाडि
काठमाडौं । गृह मन्त्रालयले काठमाडौँमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना प्रवाह गर्ने प्रणालीको परीक्षण गरिने भएकाले चेतावनी सन्देश प्राप्त भए नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ। विपद् तथा अन्य आपत्कालीन परिस्थितिमा नागरिकलाई तत्काल सतर्क गराउने उद्देश्यले सरकारले सेल ब्रोडकास्ट..