७ घन्टा अगाडि
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पूरा गरेको छ । यस अवसरमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कार्यसम्पादन सार्वजनिक गरेको छ । पहिलो सय दिनमा भएका प्रमुख काम, नीतिगत निर्णय तथा कार्यान्..