१४ मिनेटutes अगाडि
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकबाट प्रहरीले भन्सार छली भारतबाट ल्याइएको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । शुक्रबार राति कोशी प्रदेश प्रहरी कार्यालय पिट विराटनगर र प्रहरी चौकी रामगञ्ज बेलगछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले को २ ह २७५१ ..