२ घन्टा अगाडि
विराटनगर । १४ दिनदेखि बन्द रहेका आँखा अस्पतालहरू पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले संघीय सरकारको स्वास्थ्य निर्देशिकामा तोकिएको मापदण्डविपरीत सञ्चालनमा रहेको भन्दै साउन २७ गते विराटनगरका सातवटा आँखा अस्पतालमा तालाबन्दी गरेको थियो। अस्पतालहरू बन्द हुँदा आर्..