८ घन्टा अगाडि
काठमाडौं । ताप्लेजुङ समाज नेपालको तेस्रो अधिवेशनले रमेश बरालको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सुर्य क्याट्रिङ धुम्बाराही काठमाडौंमा शनिवार सम्पन्न साधारण सभा तथा तेस्रो अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ समितिको वरिष्ठ उप..