१ घन्टा अगाडि
विराटनगर । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू भएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार..