४ घन्टा अगाडि
काठमाडौं । मनाङको हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप ३ जनाको शव फेला परेको छ। गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज बुधबार फेला परेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रस..