५ घन्टा अगाडि
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले १०० दिनको उपलब्धि सार्वजनिक गरेकी छिन् । उनले जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारमा मन्त्रीका रुपमा आफूले गरेको काम र उपलब्धि सार्वजनिक गरेकी हुन् । मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको काम कारबाहीलाई सेव..