१५ मिनेटutes अगाडि
एजेन्सी । बंगलादेशको आम निर्वाचनले देशको राजनीतिक दिशामा ठूलो परिवर्तन ल्याएको छ। प्रारम्भिक परिणामअनुसार बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमततर्फ अग्रसरता देखाएको छ। स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार ३ सय सदस्यीय संसदमा बीएनपीले २ सय ९ सिट जित्दै दुई–तिहाइ बहु..