६ घन्टा अगाडि
विराटनगर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहका राजपत्राङ्कित..