१२ घन्टा अगाडि
काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ काठमाडौंको हुप्पील्याण्ड चोभारको चौरमा आयोजना हुने भएको छ । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा रहेका वनभोज स्थलको अवलोकन पछि चोभारमा रहेको हुप्पील्याण्ड चौरलाई वनभोजका लागि उपयुक्त स्थलका रूपमा छनोट गरिएको आयोजक ताप्लेजुङ सरोकार केन्..