४५ मिनेटutes अगाडि
काठमाडौं । ताप्लेजुङमा जन्मिएर काठमाडौंमा रहेकाहरूको साझा संस्था ताप्लेजुङ समाज नेपालले आफ्नो साधारण सभा तथा तेस्रो अधिवेशन कात्तिक २२ गते गर्ने निर्णय गरेको छ । भदौं २ गते बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त मितिमा काठमाडौं स्थित एसआर पार्टी प्यालेस, धुम्बाराहीमा अधिवेशन गर्..