४१ मिनेटutes अगाडि
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । यो भेटले नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । करिब नौ महिनाअघि सत्ता सम्हालेको नयाँ राजनीतिक नेतृत्वले भारतसँगको सम्बन्धलाई व्यावहारिक..