१३ घन्टा अगाडि
भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका-३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्तार गर्दै किसान व्यावसायिक कृषि प्..