४ घन्टा अगाडि
काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा नेपाली घाइते भएका छन् । साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको बताएको छ । घाइते हुनेमा साउदी, भारतीय, नेपाली र इजिप्टका नागरिक रहेको सुरक्षा निकायले..