३ घन्टा अगाडि
काठमाडौं । आज (मंगलबार) हरिपरिवर्तिनी एकादशी मनाइँदैछ । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ । यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप ना..