४२ मिनेटutes अगाडि
मेरो भोट बिक्रीमा छैन मागेर पाइँदैन, मेरो भोट मागेर कहाँ पाइन्छ र माग्दैमा कहाँ दिइन्छ र भोट भिक्षा होइन मलाई घाँडो पनि भा छैन पैँचो दिने वस्तु होइन एक फाँको खैनी , एक खिल्ली बिँडी एक ढुङ्ग्रो मोही हो र मेरो भोट? मेरो भोट बिक्रीमा छैन मागेर पाइँदैन । मेरो भोट , देश बनाउने औजार ..