५ घन्टा अगाडि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले प्रदेशको आर्थिक विकास र चलायमान अर्थतन्त्रका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहलाई सम्बोधन गर्दै..