२ घन्टा अगाडि
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा विहीबार भएको आगलागीमा परी १० वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिका –०३ दोभान बजारमा दिउँसो डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छाना भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट आगलागी सुरु भएको थियो । समयमा आगो नियन्त्रण नहुँद..