५७ मिनेटutes अगाडि
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दीपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार दाहाललाई उक्त पदमा नियुक्त गरिएको हो। नवनियुक्त दाहालले प्रधानमन्त्रीको सञ्चार रणनीति निर्माण, मिडि..